February 4, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भेष्पा र अप्रिलिया स्कुटरको मनसून अफर !


काठमाडौं । भेष्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसून अफर सुरु गरेको छ ।
यसअन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५००० नगद छूट, दुई आर्थिक वर्षको सवारीकर छुटका साथै रेनकोट, स्कूटर छोप्ने कभर र अफिसियल हेल्मेंटसमेत पाइनेछ । साथै ग्राहकको सुबिधालाई मध्येनजर गर्दै शुन्य प्रतिशत ब्याजदरमा पनि ग्राहकले स्कूटर खरिद गर्नसक्ने छन् । जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नु पर्ने छैन ।
नेपाली बजारमा प्रिमियम लुकर फरक पहिचानको रुपमा भेष्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेष्पाका स्कुटर बिभिन्न ९ मोडलमा उपलब्ध छन् भन ेभने अप्रिलियाका ५ मोडल एसयक्स आर १६०, एस आर १५० रेस, एस आर १५०, एस आर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.