October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

यि हुन् ५४ जिल्ला र २१ संगठनका नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरु


नेकपा एमालेका दशौं महाधिवेशन मंसिर १० गते देखि १२ गतेसम्म चितवनमा हुँदैछ । बिभिन्न जिल्ला र संघ संगठनबाट प्रतिनिधिहरु छानिएका छन । ५४ जिल्ला र संगठनका नामहरु प्रचार विभागका सूर्य थापाले जानकारी दिए अनुसार यस प्रकार छन् ।
.१.रोल्पाबाट
खुल्लामा कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली । महिलाहरुमा जुनमाया बुढा र इश्वरी जिएम र दलितबाट रिमा नेपाली गरी ७ जना ।
२.सल्यानबाट
खुलामा गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल । महिलाहरुमा
पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी र दलितबाट जनक विक गरी आठ जना ।
३.दोलखाबाट
खुलामा ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा । महिला शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ र दलितबाट सुन्दर लामीछाने र टेक घतानी गरी २३ जना ।
४.मकवानपुरबाट
खुलामा कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल । महिलाबाट जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले र दलितबाट नारायण गजमेर गरी १७ जना ।
५.म्याग्दीबाट
खुलामा हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले । महिलामा नरदेवी पुन र थमसरा पुन र दलित पुष्कर विक र खरमाया बिटालु गरी ९ जना ।
६.बाग्लुङबाट
खुलामा इन्द्रलाल सापकोटा,सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिलाबाट सावित्रा राना, गीता शर्मा र यमुना राना र दलितमा देवकुमार नेपाली र धनबहादुर परियार गरी १२ जना ।
७.अर्घाखाँचीबाट
खुलामा चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी । महिलाबाट जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य र दलितमा भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक गरी १६ जना ।
८.कपिलबस्तुबाट
खुलामा विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्द्र खनाल, मोहम्मद मुस्तफा र टोपलाल पोखरेल । महिलामा शान्ति पाण्डे, प्रभा पौडेल,लक्ष्मी न्यौपाने र कमला भुसाल । दलितबाट शान्तिदेवी चमार र चन्द्रबहादुर गहतराज गरी जम्मा १८ जना ।
९. कास्कीबाट
खुलामा दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल,विष्णुबहादुर केसी,जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम, दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर । महिलाबाट विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी । दलितमा धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा गरी जम्मा ३१ जना ।
१०.हुम्लाबाट
खुलामा दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ । महिलामा सौमती रावल, रुपा शाही र सुनमती परियार । दलितमा कालीबहादुर नेपाली गरी जम्मा ११ जना ।
११.संखुवासभाबाट
खुलामा तुलसी न्यौपाने, मुरारी खतिवडा, वीरेन्द्र केसी, जितबहादुर घिमिरे, भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ ।
महिलाबाट सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल । दलितबाट खड्गबहादुर विश्वकर्मा गरी जम्मा जम्मा १३ जना ।
१२.प्यूठानबाट
खुलामा हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर । महिलामा कमला रिजाल र गोमा रेग्मी ।दलितबाट झगबहादुर विश्वकर्मा गरी जम्मा ९ जना ।
१३.लमजुङबाट –
खुलामा धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल । महिलाबाट लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल । दलितबाट विवश बुढाथोकी र हिरालाल विश्वकर्मा जम्मा गरी ११ जना ।
१४.जाजरकोटबाट
खुलामा करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती । महिला कौशिलावती खत्री र हरिकला जैशी । दलितमा नवेन्द्र नेपाली गरी जम्मा ९ जना ।
१५. बैतडीबाट
खुलामा दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट,मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा,भरत मडै र गोरखबहादुर चन्द।
महिलाबाट जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट । दलितबाट नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी गरी जम्मा १५ जना ।
१६. पूर्वी रूकुमबाट
खुलामा नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) । महिलाबाट आशा स्वर्णकार र दलितबाट मस्तबहादुर विश्वकर्मा (समाल) गरी जम्मा ६ जना ।
१७. रामेछापबाट
खुलामा शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर कÞार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन, पुरूषोत्तम कडरिया महिलामा गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ । दलितबाट मानबहादुर विश्वकर्मा र गणेश विक गरी जम्मा १९ जना
१८. पश्चिम रूकुमबाट
खुलाबाट टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती । महिलाबाट तीर्था गौतम, दलितबाट चन्द्रबहादुर नेपाली
शशीराम नेपाली गरी जम्मा जम्मा ७ जना ।
१९.. नुवाकोटबाट
खुलामा बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान । महिलामा शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना । दलितबाट केशव सेञ्चुरी गरी जम्मा १७ जना ।
२०..सिन्धुपाल्चोकबाट
खुलामा निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई । महिलामा हेमगंगा मोक्तान, सुशिला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान । दलितबाट चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार गरी जम्मा ३१ जना ।
२१.पाल्पाबाट
खुलामा झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही,राम बहादुर राउत, मोहन थापा मगर,ओमबहादुर घर्ती मगर र नवीन थापा । महिलाबाट कुबिजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे । दलितबाट ठाकुरप्रसाद लोहागुन र दिपक बिश्वकर्मा गरी जम्मा १५ जना ।
२२.इलामबाट
खुलामा ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई । महिलाबाट कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई । दलित बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा गरी जम्मा २१ जना ।
२३.खोटाङबाट
खुलामा हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई । महिलाबाट उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल । दलितबाट चर्चबहादुर विश्वकर्मा जम्मा गरी जम्मा १४ जना ।
२४. गोरखाबाट
खुलामा सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
महिलामा सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त । दलितबाट कृष्ण नेपाली र काजीराम रोका गरी जम्मा १५ जना ।
२५.गुल्मीबाट
खुलामा मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा, अमर सिंजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल । महिलाबाट नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गौतम ।दलितबाट जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्कर्मा गरी जम्मा १७ जना ।
२६. सिन्धुलीबाट
खुलामा केशव देवकोटा, प्रदिप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देबकोटा, हेमबहादुर लामा, पुर्ण खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की । महिलाबाट ललिमाया पुलामी, पार्बती सुनुवार, डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की । दलित केशरबहादुर नेपाली जम्मा गरी ३१ जना ।

२७. दाङबाट
खुलामा रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी र कृष्णप्रसाद भुसाल । महिलामा सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी । दलितबाट जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक गरी जम्मा २५ जना ।
२८. भोजपुरबाट
खुलामा प्रेमकुमार राई,शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की (प्रेम)। महिलामा सिर्जना राई र कविता राई । दलितबाट सजना परियार गरी जम्मा ९ जना ।
२९. तनहुँबाट ्
खुलामा हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल । महिलाबाट भगवती न्यौपाने, राधा महत र सविता रसाइली । दलितबाट बाबुराम सुनार गरी जम्मा १३ जना ।
३०. बर्दियाबाट
खुलामा लालबहादुर श्रेष्ठ,शालिकराम अधिकारी, खडकबहादुर खड्का, आनन्द ढुंगाना, पदम ढकाल, पूर्ण शर्मा, भीम केसी, लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु र पंकजसिंह राठौर । महिलाबाट कृष्ण गुरुङ, शोभा ज्ञवाली, लीला राना, मेनकाकुमारी पोख्रेल र सीतामैया शाही, दलितबाट सम्झना बिक र भक्तबहादुर बिक गरी जम्मा १८ जना ।
३१. नवलपुरबाट
खुलामा छत्रराज पौडेल, कृष्णप्रसाद पौडेल,दीपक अधिकारी, मुक्तिराम पाण्डे, कृष्णप्रसाद घिमिरे, हरिप्रसाद न्यौपाने, रोशनबहादुर गाहा मगर,श्यामकुमार श्रेष्ठ, इन्द्रबहादुर पौडेल क्षेत्री, मेघराज पाण्डे, मझिलाल थारु थनेत, जीवन श्रेष्ठ र श्याम थापा । महिलाबाट रेखा कँडेल, सीता खड्का, पार्वता तिवारी, पद्मा जीसी श्रेष्ठ, चन्द्रकुमारी पुन र सुनिता गहतराज सुनार । दलितबाट बाबुराम विश्वकर्मा गरी जम्मा २० जना ।
३२. चितवनबाट
खुलामा जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेश), नारायण वन, यादव पाठक, कमल पाठक, कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टीका रिजाल, तेजेन्द्रबहादुर खड्का, पुरुषोत्तम न्यौपाने, हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरि तिमिल्सेना र प्रकाश ढुंगाना । महिलाबाट प्रभा वराल,सुनिमाया चेपाङ,विमला दवाडी,सूर्यवदना हमाल, शान्ति अधिकारी,माया सिलवाल,पार्वती रावल र सरस्वती बिष्ट । दलितबाट शिवकुमारी गोतामे र श्यामलाल विक। गरी जम्मा २८ जना ।
३३. बाँकेबाट–
खुलामा देवराज भार, सूर्य ढकाल, प्रेम भुषाल, घननाथ खनाल, किस्मत कक्षपती, रत्न खत्री, निरक गुरुङ,अशोक कर्माचार्य र हलिम साह । महिलामा भूमिसरा धिताल,विजया धिताल, वसन्ती अधिकारी र भारती खनाल । दलितबाट नन्द बिश्वकर्मा र पूजन बिश्वकर्मा गरी जम्मा १५ जना ।
३४.धादिङबाट
खुलामा भुमि त्रिपाठी, देवप्रसाद त्रिपाठी, लक्ष्मण शर्मा, दीपक खतिवडा, नरेश खतिवडा, रामकुमार आचार्य, देवराज लुइँटेल, रामप्रसाद अधिकारी, अर्जुन श्रेष्ठ, सुवर्ण रिमाल, पदमबहादुर श्रेष्ठ, धनबहादुर घले,मंग तामाङ र प्रेम तामाङ । महिलाबाट कमला शर्मा, राधादेवी तिमिल्सिना, उर्मिला रेग्मी, जानुका सिंखडा, राधिका सापकोटा र शान्ता पाण्डे । दलितबाट रामचन्द्र मिजार र बेगबहादुर सुनार गरी जम्मा २२ जना ।
३५. दैलेखबाट
खुलामा रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, विनोद कुमार शाह, धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल । महिलाबाट लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ । दलितबाट अमर नेपाली, गोपाल नेपाली, दयाराम विश्वकर्मा, हिक्मत विक, गोमता विक गरी जम्मा २३ जना ।
३६.सुर्खेतबाट
खुलामा ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, कुलमणि देवकोटा,अमृत विसी, नवराज रावत, गंगाराम तिमिल्सिना र नन्दराम अधिकारी । महिलाबाट शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, गंगा दाहाल, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ । दलित तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक गरी जम्मा २२ जना ।
३७..डोल्पाबाट –
खुलमा तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया । महिलाबाटपद्मीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, सविता रोकाया । दलितबाट प्रेम विक गरी जम्मा १० जना ।
३८. जुम्लाबाट
खुलामा शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी र टेकराज पछाई ।महिलाबाट मेनका पछाई र चुक्की शाही ,दलितबाट रामबहादुर नेपाली गरी जम्मा ७ जना ।
३९.कालिकोटबाट
खुलामा नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा र वकिल बम । महिलाः पार्वती सिंह र तारा शाही । दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली गरी जम्मा १४ जना ।
४०.ललितपुरबाट –
खुलामा नवराज सिलवाल, मधुसूदन पौडेल,चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन । महिलामा मन्जरी शाक्य र कमला थापा । दलितबाट दिनेश अछामी गरी जम्मा १८ जना ।
४१..भक्तपुरबाट
खुलामा शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, बचन देउजा, वासुदेव थापा,शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ । महिलाबाट बिना वक कास्तोला, नारायणी फुयाल, तारा बस्नेत, भागिरथा सिटौला र उत्तरा नेपाल । दलितबाट दीपक विसुङ्खे गरी जम्मा १७ जना ।
४२. तेह्रथुमबाट
खुल्लामा लक्ष्मण तिवारी, शिवप्रसाद ढुंगाना, सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामप्रसाद थपलिया र रामप्रसाद तिम्सिना । महिलाबाट रेनुका भट्टराई र रूपा कन्दङ्वा । दलितबाट अनुभूति बम नेपाली गरी जम्मा ९ जना ।
४३. मुगुबाट
खुलामा जितबहादुर मल्ल, डम्बरबहादुर रावल, राजबहादुर कार्की (राजु), डिल्लीप्रसाद भट्ट, कर्णबहादुर मल्ल, पूर्णबहादुर रोकाय,… र उब्जनबहादुर शाही ।महिलाबाट कर्णशीला मल्ल । दलित दानसिंह परियार र जुना विक गरी जम्मा ११ जना ।
४४. मुस्ताङबाट –
खुलामा चन्द्रमोहन गौचन र प्रेम तुलाचन । महिलाबाट शर्मिला गुरूङ । दलितबाट विनोद विसी गरी जम्मा ४ जना ।
४५ .पर्वतबाट
खुलामा गोविन्द पहाड़ी, पदम गिरी, पदमपाणि शर्मा, विकास लम्साल, भक्तबहादुर कुँवर, मित्रलाल बस्याल र राजुप्रसाद पौडेल । महिला अनिताकुमारी रेग्मी,कमलाकुमारी पन्त र शारदाकुमारी शर्मा । दलित बाटमनोहर बि. पौडेल, शिवलाल सार्की र शर्मिला नेपाली गरी जम्मा १३ जना ।
४६. मोरङबाट
खुल्लामा खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनसश्याम खतिवडा,उमाकान्त गौतम,भूपेन्द्रकुमार लावती, ऋषिकेश पोखरेल,मेघनाथ कट्टेल,लीलाबल्लभ अधिकारी, गोपाल थापा,पर्शुराम कटुवाल,डिल्ली दाहाल, हसन इमाम बक्स,इर्जालाल राजवंशी, राजकुमार ओझा,केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई,ताराबहादुर काफ्ले, रामकुमार बस्नेत,देवराज भण्डारी,दिलिप राई,नन्दराज गिरी,कुमार आचार्य,धर्मलाल सिंह,रामबहादुर घिमिरे,महेशप्रसाद भट्टराई,बाबुराम कार्की,डिल्लीराम घिमिरे,मनोज अग्रवाल, धर्मानन्द सञ्जेल,ज्ञानेश्वर राजवंशी,योगेन्द्र मण्डल,नरेश पोखरेल,हरि घिमिरे,सत्यनारायण चौधरी, नारायणी भण्डारी रामलाल साह र पर्शुराम बस्नेत । महिलाबाट लक्ष्मीदेवी भण्डारी,निर्मला राई,शान्तिकुमारी लिम्वु,चन्द्रकला भण्डारी,खेमकुमारी निरौला दाहाल,धनमाया तामाङ, ढाकाकुमारी पराजुली,राजकुमारी इङनाम, विमला दाहाल घिमिरे,गुणवती देवी थारु, मीनादेवी यादव, यशोदा अधिकारी,तारा राई र मीरा दास । दलितबाट खेम नेपाली, कृष्ण बर्देवा,जितनारायण सरदार र गीतादेवी शिवा गरी जम्मा ५७ जना ।
४७. स्याङ्जाबाट
खुलामा मोहनप्रसाद रेग्मी,भूपराज अधिकारी,मुक्तिप्रसाद पाठक, सूर्यप्रसाद गैह्रे (पारस), खिम थापा, किशोरविक्रम मल्ल, उदयराज श्रेष्ठ, मिनप्रसाद गुरूङ,नारायण मरासिनी, सुधीरकुमार पौडेल,विश्वनाथ पौडेल, दीपक लम्साल, इस्लाम मियाँ र सन्तोष केसी । महिलाबाट देवीसरा थापा, सरस्वती भट्टराई, खगिसरा थापा,तारा शर्मा, सीमाकुमारी क्षेत्री र देवी थापा । दलितबाट टेकु नेपाली, धनमाया विक, दिपक विक र मेघ प्रनेश गरी जम्मा २४ जना ।
४८. डडेल्धुराबाट
खुलामा गजेन्द्रबहादुर शाही, पठानसिंह बोहरा, पदमराज जोशी र पदम पाल ।महिलाबाट तारा खाती र कृष्ण ओझा, ज्ञानुदेवी गैरे । दलितबाट करण ताम्राकार र सुन्दर जैरू गरी जम्मा ९ जना ।
४९. सोलुखुम्बुबाट–
खुलामा मानवीर राई, महेस किराँती, सोनाम ग्यल्जेन शेर्पा, बुद्धिकुमार राजभण्डारी, बच्चुनारायण श्रेष्ठ र उत्तमकुमार बस्नेत । महिलाबाट कल्पना राई र सुर्यकुमारी सुनुवार । दलितबाट डिनी रानपाल गरी जम्मा ९ जना ।
५०.मनाङबाट
खुलामा मनबहादुर गुरूङ र चीन घले । महिलाबाट रत्नकुमारी गुरूङ, दलितबाट मनबहादुर परियार गरी जम्मा ४ जना ।
५१. पश्चिम नवलपरासीबाट
खुलामा दीपेन्द्रकुमार अधिकारी, धिरज बस्याल, रामप्रसाद अर्याल, बद्रीनाथ खनाल, डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल ।
महिलाबाट सरिता खनाल, सिन्धु जलेसा, विमला अर्याल र लक्ष्मी खत्री । दलितबाट तुलसी पासी र राज हरिजन गरी जम्मा १५ जना ।
५२. रुपन्देहीबाट
खुलामा शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, डा.कृष्ण न्यौपाने, धुव्रप्रसाद खरेल, ऋषिराम सापकोटा, यज्ञ गैरे, बलबहादुर आचार्य, बाबुराम भट्टराई, गोपाल राना, चित्रबहादुर कार्की, बासुदेव घिमिरे, मोहन चापागाई, हितराज पन्थी, विश्वराज बराल, तुलसीप्रसाद चौधरी, रामप्रसाद रेग्मी, भूमिलाल सापकोटा, रामचन्द्र यादव,जीवनाथ पाण्डे, शिव पौडेल, बाबुलाल यादव र साधुशरण साहनी । महिलाबाट गोमादेवी आचार्य, विद्यालक्ष्मी गुरुङ्ग, जागेश्वरदेवी चौधरी, सावित्रा अर्याल, ज्ञानु केसी, ममता पौडेल, उमा अधिकारी. कल्पना हरिजन र कमला भण्डारी । दलितबाट जोगलाल बिश्वकर्मा, सुरेन्द्र श्री र कमला बिक गरी जम्मा ३४ जना ।
५३.झापाबाट
खुल्लामा हरिचरण बानियाँ,निलकण्ठ तिवारी ,गोपालचन्द्र बुढाथोकी,श्रीप्रसाद मैनाली, असारु राजवंशी,राजु कार्की,राजेन्द्रप्रसाद पोख्रेल,धनबहादुर थेबे,चन्द्रकुमार शेर्मा,राधाकृष्ण खनाल,ख्याम मिश्र,भैरवकुमार श्रेस्ठ,चिन्तन पाठक,प्रेम गरी,रोमणी भट्टराई ,बद्री भट्टराई, उमानाथ ओली,एकराज कार्की, सन्तकुमार राई,बृहस्पति उप्रेती,बसन्त बानियाँ,डम्बरबहादुर गिरी, जीवनकुमार श्रेष्ठ,मोहन रेग्मी, लछुमन पाठक,तिलबहादुर राई, हरि तिम्सिना,रोमनाथ ओली, होमबहादुर थापा,अम्बिका खनाल, दिपक कार्की,मदन अधिकारी,नारायण गौतम र सर्बतलाल राजवंशी। महिलाबाट लिला कटटेल,बिष्णु खड्का,मेनका काफ्ले,मिना उप्रेती,मिरा भुर्तेल,चन्द्रमाया श्रेष्ठ,शुभलक्ष्मी राई, पवित्रा महतारा,बिष्णुमाया भट्टराई, अनिता कन्दङवा,अमृता राई, चम्पाकुमारी खनाल र इन्दिरा बस्नेत । दलितबाट सोम पोर्तेल,जसमाया गजमेर र छविलाल विश्वकर्मा जम्मा गरी प्रतिनिधि ५० जना ।
५४ काठमाडौँबाट
खुलामा गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी,उद्दव भण्डारी,पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल,विदुरविक्रम खड्का,नवराज भट्टराई, दीपक निरौला, नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित,योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार,रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ,विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल । महिलाबाट शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले, विन्दु महर्जन र (१महिला)। बाँकी गरी जम्मा ४३ जना ।

१ प्रेस चौतारी नेपाालबाट
खुलामा गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल । महिलाबाट निर्मला शर्मा र टीका विष्ट गरी जम्मा ५ जना ।
२, गण्डकी प्रदेश कमिटीबाट
खुलामा सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना।
महिलाबाट पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ गरी ५ जना ।
३. अनेरास्ववियुबाट
खुलामा आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल।
महिलाबाट सुनिता बराल र निशा अधिकारी गरी जम्मा ५ जना ।
४..प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) बाट
खुलामा शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा, महिलाबाट सौम्य भट्ट र ज्योति थापा गरी जम्मा ५ जना ।
५, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालबाट
खुलामा रामबहादुर चन्द, डा.झलक गौतम र डा. सन्तोष पौडेल । महिलाबाट अन्जु बस्नेत र शारदा खनाल गरी जम्मा ५ जना ।
६.नेपाल लोकतान्त्रक अपांग संगठनबाट
खुलामा मित्रलाल शर्मा, जगदीसप्रसाद अधिकारी र कृष्ण गौतम र महिलामा लोचना अधिकारी र निर्मला धिताल गरी जम्मा ५ जना ।
७.मजदुर विशेष जिल्ला कमिटीबाट
खुलामा कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई । महिलामा महिला इश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा । दलित मायादेवी पोडे गरी जम्मा ३० जना ।
८. .पेशागत बिशेष जिल्ला कमिटीबाट
खुलामा प्रेमकुमार पराजुली ,प्रेमप्रसाद पराजुली ,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला । महिलाबाट जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल गरी जम्मा १० जना ।
९.नेपाल बुद्धिजीवी परिषदबाट
खुलामा डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया रविधान आचार्य, महिलाहरु
कविता लुईंटेल र विमला केसी गरी जम्मा ५ जना ।
१०. उद्योगी व्यवसायी विशेष जिल्लाबाट
खुलामा चन्द्रप्रसाद रिजाल,गोविन्द भट्टराई र राजेन्द्रप्रसाद सापकोटा । महिलाबाट सुर्वण श्रेष्ठ । जम्मा गरी ४ जना ।
११. राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालबाट
खुलामा डा. जिवेन्द्रदेव गिरी, प्रेमनाथ अधिकारी र आरसी न्यौपाने । महिलाबाट मधु गुरूङ र भूमिका सुब्बा गरी जम्मा ५ जना ।
१२. गण्डकी सम्पर्क कमिटीबाट
खुलामा विष्णु सिग्देल, श्रीकान्त बराल र भोला पौडेल । महिला
अमृता अधिकारी र बबी शेरचन । दलितबाट भोजराज विक गरी जम्मा ६ जना ।
१३. लुम्बिनी सम्पर्क कमिटीबाट
खुलामा ठानेश्वर बस्याल,सरोज रेग्मी र परशु पाण्डे । महिलाबाट शान्ति गौतम । दलितबाट हरिबहादुर नेपाली गरी जम्मा ५ जना ।
१४. केन्द्रीय सल्लाहकार परिषदबाट
खुलामा गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र लक्ष्मण रायमाझी । महिलाबाट मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल । दलितबाट जितु गौतम गरी जम्मा १५ जना ।
१५. कर्णाली सम्पर्क कमिटीबाट
खुलामा देवीराम भुसाल, जयबहादुर शाही र भक्त रावत । महिलामा सत्यदेवी अधिकारी । दलितबाट कुलबहादुर विश्वकर्मा । जम्मा ५ जना ।
१६. कर्णाली सम्पर्क कमिटीबाट
खुलामा देवीराम भुसाल, जयबहादुर शाही र भक्त रावत । महिलामा सत्यदेवी अधिकारी । दलितबाट कुलबहादुर विश्वकर्मा । जम्मा ५ जना ।
१६. युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट
खुलामा रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल । महिलाबाट नवीना लामा र कल्पना वाइवा गरी जम्मा ६ जना ।
१७..वागमती प्रदेश सम्पर्क कमिटीबाट
खुलामा कृष्णदास श्रेष्ठ, श्यामकुमार बस्नेत र अशोककुमार ठकुरी । महिलाबाट सरिता दाहाल र विनिता सुवेदी। दलितबाट सरिता जिरेल (खाती) गरी
जम्मा ६ जना ।
१८. प्रदेश नं. १ सम्पर्क कमिटीबाट
खुल्लामा इन्द्र भण्डारी, नन्दकुमार राई, केदार पुडासैनी,विष्णु घिमिरे र महेशचन्द्र गौतम । महिलाबाट गीता बराल र निर्मला भट्टराई । दलितबाट भीम दर्नाल गरी जम्मा ८ जना ।
१९. प्रदेश नं.२ सम्पर्क कमिटीबाट
खुल्लामा विल्टुप्रसाद यादव, दिवाकरराज भट्टराई र बद्री भट्टराई । महिलाबाट अनिता मैनाली ।दलित चन्द्रदेव पासवान गरी जम्मा ५ जना ।
२०. .सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीबाट
खुल्लामा प्रेमराज भट्ट र दलबहादुर धामी । महिलाबाट जानुका रोका । दलितबाट पूर्णबहादुर विक गरी जम्मा ४ जना ।
२१.लुम्बिनी प्रदेशबाट
खुलामा कमल गौतम(रुपन्देही), हरि कार्की (रुपन्देही), हुमाकान्त काफ्ले(रुपन्देही),पूर्णबहादुर केसी(बाँके) र प्रेमपूर्ण योगी (बाँके) । महिलाबाट रञ्जु भट्टराई (रुपन्देही) र सुशीला दर्लामी (कपिलबस्तु) गरी जम्मा ७ जना ।

डायरी एक्सप्रेस साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.