पाकिस्तान महिला फुटबल टीमलाई दूतावासद्वारा स्वागत
काठमाडौं । विहिबार दूतावासले नेपाल भ्रमणमा रहेको पाकिस्तानको महिला फुटबल टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।
०६ देखि १९ सेप्टेम्बर २०२२ सम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ मा भाग लिँदै छन् ।
उनलाई पाकिस्तानका राजदूत सैयद हैदर शाह र दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।
पाकिस्तानी महिला टोली र टोलीका सदस्यहरूलाई प्रतियोगिताको लागि शुभकामना व्यक्त गरे । पाकिस्तान फुटबल टीमक िकप्तान मेरिना खान हुन् ।